images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • सबै सागको भाउ बढ्यो, किलोको कति...

सबै सागको भाउ बढ्यो, किलोको कति ?

सबै सागको भाउ बढ्यो, किलोको कति ?

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौं । बजारमा सागको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांकले रायो सागको भाउ बढेको देखाएको हो ।

    images
    images

    आइतबार कालीमाटी बजारमा रायो सागको भाउ थोकमा ३० देखि ४० रुपैयाँ छ । कालीमाटीमा १५ फागुनमा रायो साग प्रतिकिलो थोक मूल्य १५ देखि २५ रुपैयाँमा किनबेच भइरहेको थियो । अहिले रायो सागदेखि अन्य साग पनि किलोको ७५ रुपैयाँसम्ममा किनबेच भइरहेका छन् ।

    यस्तै, कालीमाटी बजारमा पालुंगो साग ५० देखि ५५ रुपैयाँ, चम्सुर साग ७० देखि ७५, तोरी साग ३० देखि ३५ र मेथी साग ४० देखि ५१ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ ।

    images
    images

    अहिले सागको सिजन सकिन लागेको र आपूर्ति कम भएकाले पनि सागको मूल्य बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend