images

२०८३ आश्विन १८ गते

images
images
images

नेप्सेमा एलआइसी नेपालको हकप्रद सेयर सूचीकृत

नेप्सेमा एलआइसी नेपालको हकप्रद सेयर सूचीकृत

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एलआइसी नेपालको हकप्रद सेयर  सूचीकृत भएको छ  ।

    images
    images

    नेप्सेमा कम्पनीको ८८.४५१६८ प्रतिशत बराबरको २ लाख ३४ लाख ६८ हजार कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीको उक्त सेयर भोलि मंगलबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend