images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • ङादी ग्रुप पावरको सेयरमा परेको बोलपत्र...

ङादी ग्रुप पावरको सेयरमा परेको बोलपत्र भोलि खोलिने

ङादी ग्रुप पावरको सेयरमा परेको बोलपत्र भोलि खोलिने

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौं ।  ङादी ग्रुप पावर कम्पनी लिमिटेडले ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर खरिदका लागि परेका बोलपत्रहरू भोलि खोल्ने भएको छ।

    images
    images

    कम्पनीले २० गतेदेखि २८ गतेसम्म सेयर आवेदनको म्याद राखेर सार्वजनिक गरेको थियो। सो अवधिमा प्राप्त भएका गोप्य शिलबन्दी बोलपत्रहरू अब कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा नक्साल, काठमाडौंमा खोलिने जनाइएको छ।

    सिद्धार्थ क्यापिटल लिमिटेडले सेयर खुलासा प्रक्रिया व्यवस्थापन गर्दै कम्पनीलाई यथासम्भाव छिटो र पारदर्शी तवरले सेयर वितरण गर्ने सुनिश्चितता दिनेसमेत विश्वास व्यक्त गरेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend