images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • फरवार्ड माइक्रोको ३ लाख ६३ हजार...

फरवार्ड माइक्रोको ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

फरवार्ड माइक्रोको ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६३ हजार कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी लिलाम बिक्रीमा राखेको छ।कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम ५३१ रुपैयाँमा बिक्रीमा राखेको हो।

    images
    images

    खरिदकर्ताले आवेदन दिँदा घटीमा १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा १०० ले निःशेष भाग जाने संख्यामा वा सम्पूर्ण कित्ता माग गर्न सकिने व्यवस्था गरिएको छ। इच्छुक लगानीकर्ताले आज चैत ३ गतेदेखि १७ गतेभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको लागि मूल्य समेत तोकेर गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु पर्नेछ।

    यस्तो बोलपत्र सुनसरीको दुहबीस्थित केन्द्रीय कार्यालय वा काठमाडौंको बालुवाटारस्थित बिक्री प्रबन्धक एनएमबि क्यापिट लिमिटेडको कार्यालयमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
    forward-micro-auction

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend