images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • चैत ८ गते एनआईसी एसिया...

चैत ८ गते एनआईसी एसिया लघुवित्तले बोलायो साधारण सभा

चैत ८ गते एनआईसी एसिया लघुवित्तले बोलायो साधारण सभा

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौं । एनआईसी एसिया लघुवित्तले चैत ८ गते साधारण सभा आह्वान गरेको छ। सुनसरीको धरानमा बस्ने उक्त सभामा यस वर्ष कम्पनीले सेयरधनीलाई कुनै लाभांश प्रस्ताव गरेको छैन।

    images
    images

    साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका विषयमा छलफल गरिनेछ। साथै, आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्ति र उनको पारिश्रमिक निर्धारणसम्बन्धी एजेन्डा तय गरिएको कम्पनीले जनाएको छ। साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन २८ गते नै बुक क्लोज गरिसकेको छ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend