images

२०८३ आश्विन १८ गते

images
images
images

एनसेल थ्रीजी सेवा बन्द गर्ने तयारीमा

एनसेल थ्रीजी सेवा बन्द गर्ने तयारीमा

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौँ ।  निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले वर्ष २०२५ को अन्त्यसम्ममा आफ्नो थ्री जी सेवा बन्द गर्ने तयारी गरेको छ।

    images
    images

    भारत लगायत विश्वका कतिपय देशमा फाइभ जी सेवाको तीव्र बिस्तार र अमेरिका, अस्ट्रेलियाजस्ता देशले थ्रीजी सेवा नै बन्द गरिसकेको परिप्रेक्षमा एनसेलले पनि सन् २०१० यता संचालनमा रहेको सो सेवा बन्द गर्न लागेको एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले बताएका हुन् । एनसेलले सन् २०१७ यता नेपालमा फोर जी सेवा समेत संचालन गर्दै आएको थियो।

    फाइभ जी सेवा बिस्तार भने नेपालमा अन्यौलमै रहेको छ र परीक्षणको अनुमति पाएको नेपाल टेलिकमले त्यसतर्फ उल्लेख्य पहल नगरेको जानकारहरू बताउँछन् ।पछिल्ला दिनमा नेपालमा टु जी सेवाको प्रयोग गर्नेहरू भने बढेको पछिल्ला रिपोर्टहरूले देखाएका छन् । टु जी सेवा बन्द गर्न सरकारले निर्णय लिनुपर्ने जाब्बोरले बताए ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend