images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • जीवन विकास लघुवित्तका १ लाख कित्ता...

जीवन विकास लघुवित्तका १ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम् मूल्य कति?

जीवन विकास लघुवित्तका १ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम् मूल्य कति?

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १ लाख कित्ता संस्थापक शेयर बिक्री खुलाएको छ । संस्थाले विभिन्न शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्रीमा राखेको हो । 

    images
    images

    उक्त शेयर खरिदका लागि आम सर्वसाधारण, फर्म, कम्पनी, संस्थाले आवेदन दिन सकिने संस्थाले जनाएको छ । प्रतिकित्ता शेयरको न्यूनतम मूल्य ५०० रुपैयाँ तोकिएको छ । 

    उक्त शेयर खदिन गर्न चाहनेले ७ दिनभित्र आवेदन दिनुपर्ने छ । संस्थाको केन्द्रीय कार्यालय कटहरी, मोरङ्ग र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको केन्द्रीय कार्यालय बालुवाटारमा आवेदन दिन सकिने छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend