images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • घट्यो आइफोन–१६ प्रो र आइफोन–१६ प्रो...

घट्यो आइफोन–१६ प्रो र आइफोन–१६ प्रो म्याक्सको मूल्य( यस्तो छ नयाँ मूल्य सूची)

घट्यो आइफोन–१६ प्रो र आइफोन–१६ प्रो म्याक्सको मूल्य( यस्तो छ नयाँ मूल्य सूची)

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । बजारमा आइफोनको मूल्य घटेको छ।कम्पनीले विश्वमै आइफोनको मूल्य घटाएसँगै नेपाली बजारमा पनि आइफोनको विभिन्न सिरिज र त्यसको मोडलको मूल्य घटाइएको हो।

    images
    images

    नेपाली बजारमा आइफोनको नयाँ मूल्य सार्वजनिक भएको एक साता भयो। कम्पनीले आइफोन–१३ देखि आइफोन–१६ सिरिजसम्मको मूल्य घटाएको छ। नेपालमा एप्पलको आइफोनको लागि आधिकारिक आयातकर्ता तथा वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालि छ। 

    यस्तो छ नयाँ मूल्य सूचीः 

    images
    images

    मोडल नाम

    क्षमता

    नयाँ मूल्य

    पुरानो मूल्य

    आइफोन–१३

    १२८ जिबी

    ७९,१००

    ८९,७००

    आइफोन–१४

    १२८ जिबी

    ८९,३००

    १,११,०००

    आइफोन–१५

    १२८ जिबी

    १०४,१००

    १,२९,०००

    आइफोन–१५

    २५६ जिबी

    १,४८,०००

    १,५४,२००

    आइफोन–१५

    ५१२ जिबी

    १,६५,०००

    १,९१,९००

    आइफोन–१५ प्लस

    १२८ जिबी

    १,२९,०००

    १५४,२००

    आइफोन–१५ प्रो

    १ टिबी

    २,२९,०००

    २,७०,९००

    आइफोन–१५ प्रो म्याक्स

    ५१२ जिबी

    २,१९,०००

    २,५२,१००

    आइफोन–१६ प्रो 

    १२८ जिबी

    १६८,७००

    १,९५,०००

    आइफोन–१६ प्रो

    २५६ जिबी

    १,८८,२००

    २,१३,५००

    आइफोन–१६ प्रो

    ५१२ जिबी

    २,२६,६००

    २,५१,५००

    आइफोन–१६ प्रो

    १ टिबी

    २,६५,२००

    २,८९,५००

    आइफोन–१६ प्रो म्याक्स

    २५६ जिबी

    २०७,०००

    २,३२,५००

    आइफोन–१६ प्रो म्याक्स

    ५१२ जिबी

    २,४५,५००

    २,७०,५००

    आइफोन–१६ प्रो म्याक्स

    १ टिबी

    २,८४,०००

    ३,०८,०००

    आइफोन–१६

    १२८ जिबी

    १,३०,२००

    १,५२,५००

    आइफोन–१६

    २५६ जिबी

    १,४९,०००

    १,७१,०००

    आइफोन–१६

    ५१२ जिबी

    १,८६,५००

    २,०२,५००

    आइफोन–१६ प्लस

    १२८ जिबी

    १,४९,६००

    १,७१,०००

    आइफोन–१६ प्लस

    २५६ जिबी

    १,६८,२००

    १,८९,०००

    आइफोन–१६ प्लस

    ५१२ जिबी

    २,०५,६००

    २,२६,०००

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend