images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • भायानेटले ल्यायो 'साम्बा प्याक' द्रुतगतिको इन्टरनेट...

भायानेटले ल्यायो 'साम्बा प्याक' द्रुतगतिको इन्टरनेट सेवा

भायानेटले ल्यायो 'साम्बा प्याक' द्रुतगतिको इन्टरनेट सेवा

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेड ले नयाँ इन्टरनेट योजना ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ। महिला राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी साम्बा बाट प्रेरित यो प्याक उच्च गतिको, भरपर्दो, र किफायती सेवाका लागि डिजाइन गरिएको छ।

    images
    images

    साम्बा प्याकअन्तर्गत ५० एबीपीएस १०० एबीपीएस, २०० एबीपीएस र ३०० एबीपीएस इन्टरनेट योजना उपलब्ध छन्। विशेष रूपमा, १०० एबीपीएस वा सोभन्दा माथिको वार्षिक योजनामा ग्राहकहरूले एक महिना इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन्। १००Mbps को मूल्य रु ८,५०० (कर सहित) बाट सुरु हुनेछ।

    भायानेट साम्बासँगको सहकार्यमा गर्व महसुस गर्छ, जसको प्रेरणादायी करियरले उनलाई महिला फुटबलमा चर्चित नाम बनाएको छ। उनको समर्पण, दृढता, र उत्कृष्टता साम्बा प्याकका मुख्य मूल्यहरू गति, शक्ति, र भरपर्दोपनको प्रतिविम्ब हो।

    images
    images

    यो सहकार्य कम्पनीको महिला खेलकुदप्रति प्रतिबद्धता र उच्च गुणस्तरीय इन्टरनेट सेवाको प्रतिबद्धतालाई झल्काउने एउटा महत्त्वपूर्ण उपलब्धि हो। यो सेवा आजबाट लागू हुँदैछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend