images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • समृद्धि फाइनान्सका स्वतन्त्र सञ्चालक हमालले दिए...

समृद्धि फाइनान्सका स्वतन्त्र सञ्चालक हमालले दिए राजीनामा

समृद्धि फाइनान्सका स्वतन्त्र सञ्चालक हमालले दिए राजीनामा

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक जंग बहादुर हमालले पदबाट राजीनामा दिएका छन्। 

    images
    images

    उनले २०८१ फागुन २२ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । फागुन २३ गते सम्पन्न कम्पनीका सञ्चालक समितिको ५१३ औं बैठकमा उक्त राजीनामा स्वीकृत भएको जानकारी समृद्धि फाइनान्सका कम्पनी सचिव विनोद राज पौडेलले दिएका छन्।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend