images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • चैत १० गते चिरख्वा हाइड्रोपावरले बोलायो...

चैत १० गते चिरख्वा हाइड्रोपावरले बोलायो छैठौं वार्षिक साधारण सभा

चैत १० गते चिरख्वा हाइड्रोपावरले बोलायो छैठौं वार्षिक साधारण सभा

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं ।आगामी चैत १० गतेका लागि चिरख्वा हाइड्रोपावर लिमिटेडले आफ्नो छैठौं साधारण सभा बोलाएको छ।कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समिति बैठकले काठमाडौंको जोरपाटीस्थित कुण्डलिनी रोयल्समा बिहान ९ बजेका लागि सभा बोलाएको हो ।कम्प

    images
    images

    नीले सभाका लागि लाभांश सम्बन्धी भने कुनै प्रस्ताव समावेश गरेको छैन। गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सभामा पेस हुनेछ।

    साथै, राष्ट्रिय वाणिज्य बैंकबाट लिएको कर्जा अनुमोदन गर्ने र आयोजनाहरू पहिचान गरी उपयुक्त आयोजनामा लगानी गर्ने विशेष प्रस्ताव समावेश गरिएको छ । 

    images
    images

    सभा प्रयोजनार्थ कम्पनीले चैत १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा चैत ११ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend