images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • एनएमबि लघुवित्तले सेयरधनीलाई बनायो निराश, लाभांश...

एनएमबि लघुवित्तले सेयरधनीलाई बनायो निराश, लाभांश नदिने

एनएमबि लघुवित्तले सेयरधनीलाई बनायो निराश, लाभांश नदिने

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई निराश बनाएको छ ।

    images
    images

    फागुन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको हो । साथै, बैठकले वित्तीय विवरण प्रकाशन गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गर्ने निर्णय पनि गरेको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend