images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • टीसीएलको एक्सचेन्ज क्याम्प: निःशुल्क एसी सर्भिसिङ,...

टीसीएलको एक्सचेन्ज क्याम्प: निःशुल्क एसी सर्भिसिङ, एक्सचेन्ज र नयाँ अभियान

टीसीएलको एक्सचेन्ज क्याम्प: निःशुल्क एसी सर्भिसिङ, एक्सचेन्ज र नयाँ अभियान

images
images
शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • काठमाडौं । गर्मी मौसम नजिकिँदै गर्दा टीसीएल नेपालले निःशुल्क एसी सर्भिस, एक्सचेन्ज र आकर्षक छुटसहित नयाँ अभियान सुरु गरेको छ । गत २० फागुनदेखि सुरु भएको यो अभियान सीमित अवधिका लागि मात्रै सञ्चालन हुने कम्पनीले जनाएको छ ।

    images
    images

    अभियान अवधिभर कुनै पनि ब्रान्डको एसीको निःशुल्क जाँच र सर्भिसिङ उपलब्ध हुनेछ । त्यस्तै पुरानो एसी साट्दा विगतभन्दा ५० प्रतिशतसम्म बढी मूल्याङ्कन प्रदान गर्नुका साथै टीसीएलका नयाँ एसी खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त हुने कम्पनीले जनाएको छ ।

    यसका साथै नयाँ एसीमा चार हजार रुपैयाँ बराबरको निःशुल्क जडान र तीन हजार रुपैयाँसम्मको दुई ओटा सेवा कुपन (एक्स्चेन्ज गर्ने ग्राहकहरूका लागि) उपलब्ध हुनेछ ।

    images
    images

    यसका लागी कम्पनीको टोल फ्री नं. १६६-००-१००-२११, १६६-००-१०२-२११ वा ०१-५९७०२११ मा सम्पर्क गर्न अथवा आधिकारिक वेबसाइट मा गई आफ्नो पुरानो एसीको मूल्य आँकलन गर्न सक्नेछन् । रजिस्ट्रेसनपछि टीसीएलका प्राविधिकले ग्राहकको घरमै पुगी सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend