images

२०८३ आश्विन २९ गते

images
images
images
  • बैंक वित्त
  • एनआईसी एशिया बैंकका सञ्चालकको भत्ता साढे...

एनआईसी एशिया बैंकका सञ्चालकको भत्ता साढे ६८ लाख बढी,सेयरधनीलाई लाभांश नदिने

एनआईसी एशिया बैंकका सञ्चालकको भत्ता साढे ६८ लाख बढी,सेयरधनीलाई लाभांश नदिने

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालकले गत आर्थिक वर्षमा ६८ लाख ६० हजार रुपैयाँ भत्ता लिएका बुुझेका छन् ।

    images
    images

    गत आवमा अध्यक्ष तुलसीराम अग्रवालले ११ लाख ९९ हजार, सञ्चालक त्रिलोक चन्द अग्रवालले ९ लाख २४ हजार, रामचन्द्र संघईले ७ लाख ९२ हजार, विजया स्वारले १० लाख ७१ हजार, गणेशमान श्रेष्ठले १० लाख ७१ हजार, आदित्य कुमार अग्रवालले ८ लाख ९४ हजार र केशव प्रसाद लम्सालले १० लाख १७ हजार रुपैयाँ भत्ता लिएका छन् ।

    बैंकले सञ्चालक समितिका अध्यक्षलाई २५ हजार र सञ्चालकलाई २१ हजार रुपैयाँ भत्ता दिँदै आएको छ । यो पटक बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend