images

२०८३ आश्विन २९ गते

images
images
images

एसियन डेभलपमेन्ट बैंकले माग्यो 'अपरेसन एनालिस्ट'

एसियन डेभलपमेन्ट बैंकले माग्यो 'अपरेसन एनालिस्ट'

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौँ । एसियन डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर खुलेको छ।कम्पनीले अपरेसन एनालिस्ट पदमा कर्मचारी माग गरेको हो।

    images
    images

    इच्छुकले अर्थशास्त्र वा वित्त वा विजनेस एडमिनिस्ट्रेसन विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। सा

    थै, सोही क्षेत्रमा काम गरेको पाँच वर्षको अनुभव भएको हुनु पर्नेछ। एसियन डेभलपमेन्ट बैंक जस्तै अन्य अन्तर्राष्ट्रिय एजेन्सीहरूमा कामको अनुभव भएकालाई प्राथमिकता दिइने बताइएको छ। 

    images
    images

    इच्छुकले चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend