images

२०८३ आश्विन १७ गते

images
images
images

कुमारी बैंक र क्राउन ल्याबोरेटोरीबिच सम्झौता

कुमारी बैंक र क्राउन ल्याबोरेटोरीबिच सम्झौता

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौँ । कुमारी बैंक र राजधानीको क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के. ल्याब) बिच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरूलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।  

    images
    images

    यस सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकहरूलाई आन्तरिक ल्याब टेस्टमा २०% र बाह्य ल्याब टेस्टमा  १०% सम्म छुट दिने सम्बन्धमा सम्झौता भएको बैंकले जनाएको छ । 

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend