images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे चयन

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे चयन

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष पदमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समितिको ६१७ औँ बैठकले पाँडेलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो ।

    images
    images

    फाल्गुन १५ गते सम्पन्न बैंकको ३८ औँ वार्षिक साधारण सभा पश्चात् भएको निर्वाचनमा संस्थापक समूह तर्फबाट पाँडेसहित प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य र दिपंकर शाक्य उदय निर्विरोध निर्वाचित भएका थिए । 

    यस्तै सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कवि कुमार टिबरेवाला र शालिक राम बेल्बासे निर्वाचित भएको बैंकले जनाएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend