images

२०८३ आश्विन २० गते

images
images
images

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ८० हजार कित्ता सेयर आज फागुन २० गतेबाट बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। 

    images
    images

    यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २११ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

    बोलपत्र पेस गर्दा न्यूनतम ८० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। बोलपत्र फागुन २८ गते बिहान ११ बजेभित्र पेस गरिसक्नुपर्नेछ। बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलमा पेस गर्नुपर्नेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend