images

२०८३ आश्विन २१ गते

images
images
images

सरुवा रोग अस्पतालको अध्यक्षमा डा . दीपेन्द्ररमण सिंह नियुक्त

सरुवा रोग अस्पतालको अध्यक्षमा डा . दीपेन्द्ररमण सिंह नियुक्त

images
images
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अध्यक्षमा डा दीपेन्द्ररमण सिंह नियुक्त भएका छन्।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै डा सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेका हुन्।

    images
    images

    सरुवा रोग अस्पतालमा चिकित्सककबाट नै अध्यक्ष नियुक्त हुने व्यवस्था रहेको छ।डा सिंह स्वास्थ्य मन्त्रालयबाट १२ गते अतिरिक्त सचिवबाट अनिवार्य अवकाश भएका थिए। अवकाश हुनुभन्दा एक मिनेट अगाडि उनले मन्त्री पौडेलले एउटा प्रतिवेदन बुझाएका थिए।डा सिंह कोभिड महामारीको समयमा स्वास्थ्य सेवा विभागको महानिर्देशक थिए।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend