images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • बागलुङ नगरपालिकाले वितरण गर्‍यो किसानलाई अनुदानमा...

बागलुङ नगरपालिकाले वितरण गर्‍यो किसानलाई अनुदानमा मौरीसहितका घार

बागलुङ नगरपालिकाले वितरण गर्‍यो किसानलाई अनुदानमा मौरीसहितका घार

images
images
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • बागलुङ ।  किसानलालाई आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्रका ५८ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ। किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो।

    images
    images

    नगरपालिकाले किसानसँगको सहलगानीमा सात हजारमा मौरीसहितको घार खरिद गरेर वितरण गरेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिए।

    ‘मौरीपालनमार्फत आय आर्जन बढाउन नगरपालिकाले अनुदान दिएको हो’, उनले भने। नगरपालिका र ५८ किसानको चार लाख ४६ हजार लागतमा मौरीसहितका घार वितरण गरिएको उनले बताए।विगतमा पनि नगरपालिकाले थ्रेसर, मिनि टिलर हलो र मौरीका घार वितरण गरेको थियो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend