images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • फागुन २० गते ग्रीन भेन्चर...

फागुन २० गते ग्रीन भेन्चर लिमिटेडको पौने ३ करोड कित्ता शेयरको 'लकइन' अवधि सकिदै

फागुन २० गते ग्रीन भेन्चर लिमिटेडको पौने ३ करोड कित्ता शेयरको 'लकइन' अवधि सकिदै

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । ग्रीन भेन्चर लिमिटेडको पौने ३ करोड कित्ता शेयरको लकइन अवधि फागुन २० गते समाप्त हुदैछ । कम्पनीकाे संस्थापकहरुको, आयोजना प्रवाभित क्षेत्रका वासिन्दाहरुको र कर्मचारीहरुको गरी कुल २ करोड ८२ लाख १६ हजार ९५० कित्ता शेयरको लकइन अवधि समाप्त हुन लागेको हो । 

    images
    images

    कम्पनीका अनुसार संस्थापक तर्फको २ करोड ५० लाख, आयोजना प्रभावित वासिन्दाहरुको ३१ लाख २३ हजार २०० र कर्मचारीको ९३ हजार ७५० कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो । 

    कम्पनीले २०७८ फागुन २ गते देखि २० गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि आईपीओ निष्काशन तथा बिक्रि खुल्ला गरेको थियो ।  यस्तै,  २०७८ चैत ८ गते देखि ११ गतेसम्म सर्वसाधारण ( कर्मचारीहरू समेत )  का लागि निष्काशन तथा बिक्री खुला गरेको थियो।

    images
    images

     

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend