images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • चैत ३ गते अकामा होटलको...

चैत ३ गते अकामा होटलको साधारण सभा बस्दै, के के छन् एजेण्डा ?

चैत ३ गते अकामा होटलको साधारण सभा बस्दै, के के छन् एजेण्डा ?

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौं । अकामा होटलले विशेष साधारण सभा आह्वान गरेको छ। होटल सञ्चालक समितिको बिहीबार बसेको बैठकले विशेष साधारण सभा आउँदो चैत ३ गते आयोजना गर्ने निर्णय गरेको हो। 

    images
    images

    सभा काठमाडौंको धुम्बाराहीस्थित होटलको रजिस्टर्ड कार्यालयमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ।सभाले सर्वसाधारणमा आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ। कम्पनी ऐनको दफा ५६ को उपदफा १(ख)बमोजिम अंकित मूल्य परिवर्तन गर्ने प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

    कम्पनीको प्रबन्ध पत्रको दफा तथा नियमावलीको नियम संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend