काठमाडौं । महाशिवरात्रिको बिहान पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ । बिहानैदेखि मन्दिरका ढोका खुला भएका छन् र दर्शन जारी छ ।-1740543556.jpg)
साधु-सन्तहरू धुनी जमाएर बसेका छन्, भजनकीर्तन गुञ्जिएको छ, र हर हर महादेवको गुञ्जनले वातावरण आध्यात्मिक बनेको छ । भक्तजनहरू बेलपत्र, दूध, र गंगाजल चढाउँदै पूजा गरिरहेका छन् ।-1740543555.jpg)
सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्वयंसेवकहरू दर्शन व्यवस्थापनमा खटिएका छन् । शिवभक्तहरूको उत्साहले पशुपति क्षेत्र भक्तिमय बनेको छ ।
हेर्नुस् तस्वीरहरूः
-1740543552.jpg)
-1740543550.jpg)
-1740543543.jpg)
-1740543541.jpg)
-1740543531.jpg)
-1740543530.jpg)
-1740543520.jpg)
-1740543519.jpg)
-1740543513.jpg)
-1740543513.jpg)
तस्वीरहरूः रासस




.gif)





