images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • नागरिक लगानी कोषको सञ्चालकमा सुमन दाहाल,...

नागरिक लगानी कोषको सञ्चालकमा सुमन दाहाल, विज्ञ सदस्यमा मुकुन्द्र कुमार क्षेत्री

नागरिक लगानी कोषको सञ्चालकमा सुमन दाहाल, विज्ञ सदस्यमा मुकुन्द्र कुमार क्षेत्री

images
images
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौँ । नागरिक लगानी  कोषको सञ्चालकमा सुमन दाहाल मनोनयन भएका छन् । नेपाल सरकारको अर्थमन्त्री स्तरीय बैठक अनुसार उनलाई सञ्चालकमा मनोनयन गरेको हो । साथै उनले असोज १५ गते बसेको कोष संचालक समितिको बैठकमा संचालक सदस्य पदको शपथ समेत लिएका छन् । 

    images
    images

    त्यस्तै कोषको विज्ञ सदस्यका रुपमा मुकुन्द्र कुमार क्षेत्री मनोनित भएका छन् । उनी पनि असोज ५ गतेको मन्त्रीस्तरीय निर्णय गअनुसार उनलाई विज्ञ सदस्यमा नियुक्त गरिएको हो । उनले भने असोज १५ गते (आज) नै  पद तथा गोपनीयताको शपथ लिएका छन् । 
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend