images

२०८३ आश्विन २४ गते

images
images
images

केहि दिनभित्रै मौद्रिक नीति आउछ:अर्थमन्त्री पौडेल

केहि दिनभित्रै मौद्रिक नीति आउछ:अर्थमन्त्री पौडेल

images
images
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
  • उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्ने गरी केहि दिनभित्रै मौद्रिक नीति आउने बताएका छन् । सोमबार मन्त्रालयमा नेपाल होटल संघ (हान) का पदाधिकारीसँगको भेटमा उनले यस्तो बताएका हुन्। उनले मौद्रिक नीतिमा छलफल भइरहेको र केहि दिनभित्रै मौद्रिक नीति आउने बताए।

    images
    images

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे आवश्यक छलफल गरेर सञ्चालन गर्ने जानकारी दिए । होटललाई उद्योगको मान्यता दिनेकुरामा सरकार गम्भीर रहेको पनि बताए । नीतिको निरन्तरता हुन नसक्दा समस्या पैदा भएको जानकारी दिए ।

    ‘प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारको पालामा बजेटमा होटललाई उद्योग क्षेत्रको मान्यता दिने भनेर लिएर आएको हो, त्यसको निरन्रता हुनुपर्दथ्यो, नीति निरन्तरताको धेरै ठूलो अर्थ हुन्छ’, उनले भने ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend