images

२०८३ आश्विन १८ गते

images
images
images

चैत ८ गते एनआइसी एसिया लघुवित्तको साधारण सभा, के-के छन् एजेन्डा ?

चैत ८ गते एनआइसी एसिया लघुवित्तको साधारण सभा, के-के छन् एजेन्डा ?

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं। एनआइसी एसिया लघुवित्तले चैत ८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो ।

    images
    images

    सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

    सभा प्रयोजनार्थ कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २७ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । सभा गोर्खा होटल चतरा लाइन, धरान सुनसरीमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend