images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • टेलनेट इन्टरनेटको लाइसेन्स खारेज, ३० दिनभित्र...

टेलनेट इन्टरनेटको लाइसेन्स खारेज, ३० दिनभित्र बक्यौता चुक्ता गर्न निर्देशन

टेलनेट इन्टरनेटको लाइसेन्स खारेज, ३० दिनभित्र बक्यौता चुक्ता गर्न निर्देशन

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौं । नेपला दूरसञ्चार प्राधिकरणबाट २०७१ फागुन १ गते अनुमति पाएको इमलेसहितको इन्टरनेट कम्पनी टेलनेटको इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ ।

    images
    images

    प्राधिकरणले टेलनेट इन्टरनेटको अनुमतिपत्र खारेज भएकोले सार्वजनिक सूचना प्रकाशन गरेर उक्त सेवाप्रदायकलाई बाँकी बक्यौताको फरफारकका लागि ३० दिनभित्र सम्पर्कमा आउन सूचित समेत गरेको छ ।

    प्राधिकरणका अनुसार पोखरालाई आधार बनाएर सेवा दिने गरी दर्ता भएको यो कम्पनीको यही फागुन १ देखि इजाजतपत्र खारेज भएको छ ।

    images
    images

    इजाजतपत्र खारेज भएको मितिले ३० दिनभित्र दूरसञ्चार प्राधिरकणमा सम्पर्क गर्न र नियामानुसारको तिर्न बुझाउन बाँकी रकम चुक्ता गर्न आग्रह गरेको छ । अन्यथ कानून अनुसार कारवाही हुने भन्दै प्राधिकरणले उक्त सेवाप्रदायकलाई सचेतसमेत गराएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend