images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११...

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन

images
images
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि ११ जनाको निवेदन परेको छ ।

    images
    images

    सिफारिस समितिले सोमबार आवेदन स्वीकृत भएका उम्मेदवारहरूको सूची सार्वजनिक गरेकोहो ।

    समितिले ११ जनाको नाम सार्वजनिक गर्दै व्यावसायिक कार्ययोजनासहित अन्तर्वाताका लागि बोलाएको छ । कार्ययोजनाको अध्ययन र अन्तर्वार्तापश्चात समितिले उम्मेदवारको सिफारिस गर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend