images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस सेयर...

नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत

नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

    images
    images

    नेप्सेमा ग्लोबल आइएमई बैंकको ५.५० प्रतिशत बोनस बापतको १ करोड ९८ लाख ७० हजार ८२३.८६३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

    सूचीकृतपश्चात् उक्त बैंकको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend