images

२०८३ कार्तिक ६ गते

images
images
images

एनएमबि बैंकमा ८.९२ प्रतिशतदेखि घर कर्जा पाइने

एनएमबि बैंकमा ८.९२ प्रतिशतदेखि घर कर्जा पाइने

images
images
सोमवार, श्रावण ७ २०८१
सोमवार, श्रावण ७ २०८१
  • काठमाडौँ । एनएमबि बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशत बाट सुरु हुने फ्लोटिङ ब्याजदर उपलब्ध गराउने भएको छ । 

    images
    images

    एनएमबि होम लोनको साथ ग्राहकहरूले फ्लोटिङ दरको लचिलोपनको आनन्द लिन सक्ने बै‌ंकको भनाई छ । जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार–चढावबाट फाइदा लिन सक्ने बैंकले जनाएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend