images

२०८३ कार्तिक ६ गते

images
images
images

एनआईसी एशिया बैंक २८ वर्षमा प्रवेश

एनआईसी एशिया बैंक २८ वर्षमा प्रवेश

images
images
सोमवार, श्रावण ७ २०८१
सोमवार, श्रावण ७ २०८१
  • काठमाडौँ । एनआईसी एशिया बैंक आइतबार २८ औँ वर्षमा प्रवेश गरेको छ । २७ वर्षअघि आजकै बैंकले आफ्नो सेवा सुरु गरेको थियो । 

    images
    images

    सोही आत्मीय सहयात्राको फलस्वरुप आज सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २७ औं वार्षिकोत्सव मनाउन सफल भइएको बैंकले जनाएको छ । 

    यस अनवरत यात्रामा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनीय योगदान दिने समस्त  ग्राहकवर्ग, नियमनकारी निकायहरु, सेयरधनी , कर्मचारीहरु लगायत सम्पूर्ण सरोकारवालाहरु प्रति बैंकले हार्दिक आभार प्रकट गरेको छ । 

    images
    images

    आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्ने अठोट गर्ने बैंकले प्रतिबद्धता जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend