images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • धुलिखेल अस्पताल र एपीएफबीच उपचारमा छुटसम्बन्धी...

धुलिखेल अस्पताल र एपीएफबीच उपचारमा छुटसम्बन्धी सम्झौता

धुलिखेल अस्पताल र एपीएफबीच उपचारमा छुटसम्बन्धी सम्झौता

images
images
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • काभ्रे । धुलिखेल अस्पताल र सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण हेडक्वार्टरबीच उपचार सेवामा शुल्क छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

    images
    images

    सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडा मगरको उपस्थितिमा भएको उक्त सम्झौताअनुसार एपीएफका बहालवाला तथा अवकास प्राप्त कर्मचारी तथा आश्रित परिवार र वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई स्वास्थ्य उपचार सेवामा छुट हुनेछ ।

    उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी बल, १५ नम्बर गण हेडक्वार्टरका गणपति प्रेम प्रसाई र धुलिखेल अस्पतालको तर्फबाट प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्यले हस्ताक्षर गरेका छन् ।सेवा लिनका लागि सम्झौताबमोजिम सशस्त्र प्रहरीबाट प्रमाणित कागजात पेस गर्नुपर्ने गणका सूचना अधिकारी लीलाबहादुर कार्कीले बताए । सम्झौताअनुसार विभिन्न शीर्षकमा निम्न बमोजिमका सेवामा छुट सुविधा प्राप्त गर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend