images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • कक्षा १२ को बार्षिक परीक्षा तालिका...

कक्षा १२ को बार्षिक परीक्षा तालिका सार्वजनिक, वैशाख ११ देखि सुरु

कक्षा १२ को बार्षिक परीक्षा तालिका सार्वजनिक, वैशाख ११ देखि सुरु

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौँ । २०८२ मा हुने कक्षा १२ को बार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा तालिका अनुसार वैशाख ११ देखि परीक्षा सुरु हुनेछ ।

    images
    images

    पहिलो दिन अनिवार्य नियमित तर्फको अनिवार्य अंग्रेजीको परीक्षा हुने बोर्डले जनाएको छ । परीक्षा वैशाख २२ सम्म चल्नेछ ।परीक्षा सुरु हुनु भन्दा १ घण्टा उपस्थित हुनु पर्ने र परीक्षा सुरु भएको १५ मिनेट पछि उपस्थित हुने परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइने बोर्डले नीति लिएको छ ।

    हेर्नुहोस् परीक्षा तालिका

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend