images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • युनाइटेड अजोडको संस्थापक सेयरको बिक्रीमा, कसले...

युनाइटेड अजोडको संस्थापक सेयरको बिक्रीमा, कसले खरिद गर्न पाउने ?

युनाइटेड अजोडको संस्थापक सेयरको बिक्रीमा, कसले खरिद गर्न पाउने ?

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । 

    images
    images

    कम्पनीले जुली चाचानको नाममा रहेको १ लाख ४९ हजार ११६, माछापुच्छ्रे बिक्र  फ्याक्ट्रीको ७६ हजार ८७८, महेन्द्र कुमार गोयलको ८२ हजार ५९२ र ज्योतिकुमारी सरावगीको २४ हजार ६०२ कित्ता गरी कुल ३ लाख ३३ हजार १८८ कित्ता सेयर बिक्रीमा ल्याएको हो । 

    सेयरको मूल्य क्रमशः १८०, २०१, १६३।९० र १६३।५० रुपियाँ तोकिएको छ । संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने यो सेयरमा इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय सिटिसी मल सुन्धारा, काठमाडौंमा के कति कित्ता खरिद गर्ने सो सोको ब्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।साथै ३५ दिनसम्म खरिद आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणका लागि बिक्री गरिने कम्पनीले जनाएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend