images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • एलपी ग्यास उद्योग संघको १५...

एलपी ग्यास उद्योग संघको १५ दिनको लागि आन्दोलन स्थगित

एलपी ग्यास उद्योग संघको १५ दिनको लागि आन्दोलन स्थगित

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले १५ दिनको लागि आफ्नो आन्दोलन स्थगित गरेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार बिहानदेखि भएको वार्ताको क्रममा १५ दिनको लागि आन्दोलन स्थगित गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ।

    images
    images

    सहमति अनुसार संघले उठाएको मागहरुको बारेमा अध्ययन गर्ने अध्ययन समिति गठन गर्ने सहमति भएको छ । यो समितिले दिने सुझावको आधारमा आबसक्ताकोअनुसार सम्बोधन गरिने विषयमा सहमति भएको छ।

    वार्तामा विभागीय मन्त्री दामोदर भण्डारीका साथै संघका अध्यक्ष शिव घिमिरे, नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डीका भट्ट लगायत सहभागी थिए ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend