images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • क्रेष्ट माइक्रो लाइफको आईपीओमा कति पर्‍यो...

क्रेष्ट माइक्रो लाइफको आईपीओमा कति पर्‍यो आवेदन ?

क्रेष्ट माइक्रो लाइफको आईपीओमा कति पर्‍यो आवेदन ?

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा १४ करोड ३६ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।सीडीएस एण्ड क्लियरिङका अनुसार उक्त आइपीओमा आज माघ २९ गते अन्तिम दिन सम्ममा ५१ हजार ४९८ जनाले १४ लाख ३६ हजार २६० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ६.३८ गुणा बढी आवेदन हो ।

    images
    images

    कम्पनीले २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको हो।

     कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend