images

२०८३ आश्विन २४ गते

images
images
images
  • अर्थतन्त्र
  • उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन...

उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन माग

उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन माग

images
images
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
  • काठमाडौँ - सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिनु माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले राजीनामा माग गर्नुभएको हो ।

    images
    images

    उपसभामुख रानाले आफ्नो पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लग्नेगरी पत्रका लेखेको विषय मानव तस्करीको प्रकृतिको भएको विश्लेषण भइरहेका बेला सांसद खतिवडाले सो घटना छानविनका लागि माग समेत गर्नुभयो ।

    उहाँले सिङ्गो संसदमाथि अपमान गर्ने उपसभामुख रानाले आफनो इज्जत बचाउन पनि तत्काल पद त्याग गर्नुपर्ने जिकिर गर्नुभयो ।

    images
    images

    यता, उपसभामुख रानामाथि आरोप लगाएर पार्टीको बद्नाम गराउने दुष्प्रयास गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सो प्रकरणप्रति असन्तुष्टि जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend