images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।बजार मापन गर्ने सूचक ११.४९ अंकले घटेर परिसूचक २६८८.३१ बिन्दु कायम भएको छ ।

    images
    images

    कारोबार सुरु भएको आधा घण्टामा २७२५.८८ बिन्दुसम्म पुुगेको बजारमा त्यसपछि सुरु भएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । ३०५ कम्पनीको १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँको सेयर किनबेच भएको छ ।

    कारोबारमा वित्त, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ । कारोबारमा ६८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ ।यो दिन सेन्ट्रल फाइनान्स र गाड्रियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend