images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • साल्ट ट्रेडिङकी सीईओ श्रेष्ठ ‘म्यानेजर अफ...

साल्ट ट्रेडिङकी सीईओ श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित

साल्ट ट्रेडिङकी सीईओ श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • काठमाडौं ।  नेपाल व्यवस्थापन संघ (एमएसएन) ले आयोजित ४४ औं वार्षिक साधारण सभा र राष्ट्रिय व्यवस्थापन सम्मेलनमा साल्ट ट्रेडिङ कर्पोरेसनकी सीईओ उर्मिला श्रेष्ठलाई ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित गरेको छ।

    images
    images

    संघले हरेक वर्ष प्रदान गर्दै आएको ‘म्यानेजर अफ द इयर’ उर्मिला श्रेष्ठलाई प्रदान गरेको छ । श्रेष्ठले ३७ वर्ष साल्ट ट्रेडिङ कर्पोरेसनमा काम गरेको र सन् २००७ यता प्रमुख कार्यकारी अधिकृत (सीईओ)रहेर कार्य गरिरहेकी छिन् ।

    साल्ट ट्रेडिङ कर्पोरेसनमा रहेर देशभर नुन वितरणको राष्ट्रिय जिम्मेवारी पूरा गर्नुका साथै व्यापार विविधीकरणमार्फत साल्ट ट्रेडिङको वित्तीय दिगोपना एवं सामाजिक कल्याणमार्फत उदाहरणीय योगदान पुर्‍याउँदै आएकाले श्रेष्ठलाई छनोट समितिले ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित गरेको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend