images

२०८३ आश्विन २१ गते

images
images
images
  • बैंक वित्त
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकले कार्यालय सहायक...

स्ट्याण्डर्ड चार्टर्ड बैंकले कार्यालय सहायक र 'टेलर' पदमा माग्यो कर्मचारी

स्ट्याण्डर्ड चार्टर्ड बैंकले कार्यालय सहायक र 'टेलर' पदमा माग्यो कर्मचारी

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर खुलेको छ।बैंकले धरानका लागि कार्यालय सहायक र पोखराका लागि 'टेलर' पदमा कर्मचारी माग गरेको हो।

    images
    images

    इच्छुक आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।आवेदक प्रशासन, मार्केटिङ सम्बन्धी राम्रो ज्ञान भएको र टिम वर्क गर्न सक्ने हुनु पर्नेछ।इच्छुकले धरानमा फागुन ८ गतेसम्म र पोखरामा फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन्।

     

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend