images

२०८३ आश्विन ३० गते

images
images
images

स्वाभिमान लघुवित्तको सीईओमा चौधरी नियुक्त

स्वाभिमान लघुवित्तको सीईओमा चौधरी नियुक्त

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • काठमाडौं ।  स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कृष्ण राज चौधरीलाई नियुक्त गरिएको छ ।

    images
    images

    उनलाई कम्पनीले फागुन १ गतेदेखि लागु हुने गरी आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार बिहान ९ः३० बजे बसेको १०१ औं बैठकको निर्णयले चौधरीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend