images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • सानिमा जिआईसी इन्स्योरेन्सद्वारा ७ ...

सानिमा जिआईसी इन्स्योरेन्सद्वारा ७ प्रतिशत लाभांश घोषणा

सानिमा जिआईसी इन्स्योरेन्सद्वारा ७ प्रतिशत लाभांश घोषणा

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

    images
    images

    कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैंठकले हाल कायम रहेको चुक्तापुँजीको ७.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद गरी कुल ७.८९४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

    प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात् मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend