images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • अटोमोबाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र...

अटोमोबाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएबीच सहमति

अटोमोबाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएबीच सहमति

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशनअफ नेपाल (एनएडिए) बीच सहकार्यका लागि सहमति भएको छ ।

    images
    images

    नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयअन्तर्गतको एनएभिटी र एनएडिएका प्रतिनिधिबीच सहमतिमा माघ २२ गते हस्ताक्षर भएको हो ।

    सहमतिमा नेपालको अटोमोवाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा क्षेत्रमा पारस्परिक सहकार्य बताइएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend