images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • हिमालयन डिष्टिलरीको नगद लाभांश सेयरधनीहरुको बैंक...

हिमालयन डिष्टिलरीको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

हिमालयन डिष्टिलरीको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ ।

    images
    images

    कम्पनीको पुस २८ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही ५ प्रतिशत नगद माघ १३ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको कम्पनीले जानकारी दिएको हो ।

    आफ्नो डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन बाँकी रहेका सेयरधनीहरुलाई डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन पनि कम्पनीले आग्रह गरेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend