images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • क्यान्सर सर्भाइभर सोसाइटीले गर्‍यो डा ...

क्यान्सर सर्भाइभर सोसाइटीले गर्‍यो डा मदन र प्रकाशलाई सम्मान

क्यान्सर सर्भाइभर सोसाइटीले गर्‍यो डा मदन र प्रकाशलाई सम्मान

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं । विश्व क्यान्सर दिवसको डा मदन पिया र डा प्रकाश सायमी सम्मानित भएका छन्। होटेल एलो प्यागोडामा आयोजित एक कार्यक्रममा क्यान्सर सर्भाइभर सोसाइटीले डा पिया र डा सायमीलाई सम्मान गरेको हो।

    images
    images

    नेपालको क्यान्सर उपचारको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै दुवैजनालाई सम्मानित गरिएको संस्थाका सल्लाहकार डा अरुण शाहीले बताए। डा पिया क्यान्सर रोग विशेषज्ञ हुन् भने डा सायमी थोरासिक सर्जन हुन्।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend