images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • फागुन १५ गते नेपाल इन्भेष्टमेन्ट मेगा...

फागुन १५ गते नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारणसभा, सेयरधनीको हात खाली

फागुन १५ गते नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारणसभा, सेयरधनीको हात खाली

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बार्षिक साधारणसभा बोलाएको छ ।

    images
    images

    बैंकले फागुन १५ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा बोलाएको बैंकले यो पटक सेयरधनीको हात खाली बनाएको छ । बैंकले सेयरधनीले लाभांश नदिने भएको छ ।

    बैंकले माघ २८ गतेदेखि फागुन १५ गतेसम्म बुक क्लोज जनाएको छ । माघ २७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend