images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर ...

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ग्रामिण महिला उत्सुकता विकास मञ्चको स्वामित्वमा रहेको  ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

    images
    images

    उक्त सेयर प्रतिकित्ता ५३१ सय रुपैयाँका दरले बिक्रीमा राखेको जनाएको छ । सेयरधनीहरुले न्युनतम् १ हजार कित्ता वा सो भन्दा बढी खरिद गर्न सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिनभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आवेदन दिनुपनेछ ।

    उक्त सेयरमा तोकिएको अवधिमा विद्यमान संस्थापक सेयरधनीबाट खरिद नभएको अवस्थामा  सर्वसाधारणहरुलाई बिक्री गरिने संस्थाले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend