images

२०८३ आश्विन १७ गते

images
images
images

छायाँदेवी कम्प्लेक्स लिमिटेडको १७औं वार्षिक साधारणसभा

छायाँदेवी कम्प्लेक्स लिमिटेडको १७औं वार्षिक साधारणसभा

images
images
बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • काठमाडौं । छायाँदेवी कम्प्लेक्स लिमिटेडले १७औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

    images
    images

    माघ १८ गते ठमेलको एलफ्ट होटलमा दिउँसो १ बजे देखि सभा शुरु हुने होटलले जनाएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुन आउने ६ करोड ४६ लाख ८७ हजार ५०० रुपैयाँ नगद (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित लेखापरीक्षकको प्रतिवेदन, असार मसान्त सम्मको नाफा नोक्सान हिसाबत तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण छलफल गरी पारित गरिनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend