images

२०८३ आश्विन १८ गते

images
images
images

महतो समाज लघुवित्तको अध्यक्षमा नियुक्त

महतो समाज लघुवित्तको अध्यक्षमा नियुक्त

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष पदमा सन्तोषी महतो नियुक्त भएका छन् ।

    images
    images

    उनको नेतृत्वले व्यावसायिक सफलता प्राप्त गर्ने कुरामा संस्थाले विश्वास गरेको छ । कम्पनी सञ्चालक समितिको माघ १२ गते बसेको बैठकको निर्णयले महतोलाई अध्यक्षमा नियुक्त गरेको हो । उनी वित्तीय क्षेत्रको लामो अनुभव भएका व्यक्ति हुन् ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend