images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • सिद्धार्थ बैंक र हार्ड रक क्याफेबीच...

सिद्धार्थ बैंक र हार्ड रक क्याफेबीच सम्झौता, ग्राहकलाई १० प्रतिशत छुट

सिद्धार्थ बैंक र हार्ड रक क्याफेबीच सम्झौता, ग्राहकलाई १० प्रतिशत छुट

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौं । सिद्धार्थ बैंक र दरबारमार्गमा रहेको हार्ड रक क्याफेबीच ग्राहकलाई सेवाशुल्कमा छुट दिने सम्झौता भएको छ।सम्झौतापछि बैंकका ग्राहकले हार्ड रक क्याफेमा १० प्रतिशतसम्म छुट पाउनेछन्।

    images
    images

    सम्झौता अनुसार बैंकका ग्राहकले हार्ड रक क्याफेको फुड र बेभरेजमा छुट पाउनेछन्। छुट पाउन ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ।

    सम्झौताले नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने बैंकको विश्वास छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend